काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस सांसद जीवन परियारले सरकारले विभिन्न १८ वटा देशमा राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरिएको भन्दै प्रश्न गरेका छन्