काठमाडौं । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि गठित संयन्त्रको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बस्ने भएको हो