काठमाडौं, ३१ जेठ । प्रतिनिधिसभा बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको