डडेल्धुरा, १८ जेठ । डडेल्धुरामा क्वारेन्टिनमा बसेका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का साढे ६ वर्षीय बालक रहेका छन्