काठमाडौं । सरकारले आगामी वर्ष ई-स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन सो जानकारी दिएका