काठमाडौं, ७ चैत । काठमाडौंमा प्रकाशित हुने केही साप्ताहिक पत्रिकाहरु स्थगित हुने भएको छ । साप्ताहिक पत्रिकाका सम्पादकहरुको शुक्रबार बसेको छलफलले यस्तो निर्णय गरेको हो