काठमाडौं, ४ चैत । सिंगो मुलुक कोरोना भाइरसबाट कसरी जोगिने भन्ने चिन्तामा रहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने पदको लुछाचुडीमा व्यस्त देखिन्छ ।