चितवन, २१ फागुन । कोरोना भाइरसको संक्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले मंगलबार निरीक्षण गरेको छ