काठमाडौँ, ७ माघ । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मको उपभोक्ता अधिकारसम्बन्धी ऐन नियम परिमार्जनको जिम्मा पाएका उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ आइएनजीओमा जागिरे भएका छन् ।