काठमाडौं, १ पुस । झन्डै १० वर्षअघिको कुरा हो । माधवकुमार नेपाल प्रधानमन्त्री र भीम रावल गृहमन्त्री थिए । देशमा विदेशीहरुको गतिविधिले सीमा नाघेको थियो