Logo
Logo

घोडेपानी पदमार्गमा ६५ हजार पर्यटक

- दृष्टि न्युज/संवाददाता

म्याग्दी, २ माघ । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् ।

विस्तृत पढ्नुहोस