काठमाडौं । ठूलो पार्टीको सरकार भएपछि राज्यसत्तामा चलखेल पनि ठूलै हुने गर्दछ । तिनै चलखेलले गृह मन्त्रालय अन्तर्गतका सामान्य प्रशासनिक कामसमेत महिनौं रोकिन थालेका छन्