काठमाडौं । बालुवाटार जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै अधिकारीहरु संकटमा परेका छन् । सो प्रकरणमा राजनीतिक नेतृत्वलाई बयानमा बोलाउने/नबोलाउने भन्नेमा आयोग अलमलमा