काठमाडौँ । सर्वोच्च अदालतका पाँच र उच्च अदालतका १८ न्यायाधीश नियुक्ति गर्दा व्यापक आलोचना बेहोरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पछिल्लो समय साख जोगाउनतिर लागेका छन् ।