कठमाडौं, २३ पुस । सरकारले विवादित राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको हो ।