ललितपुर, २३ पुस (रासस) ः महालक्ष्मी नगरपालिकाका भूकम्पपीडितमध्ये तीन हजार ८० जनाको घर अझै बनिसकेको छैन । कतिपयको अनुदान सम्झौता नै हुन बाँकी रहेको छ