पेरिस, ३ बैशाख (एएफपी) । फ्रान्सको राजधानी पेरिसमा अवस्थित ८ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मंगलबार बिहान नियन्त्रणमा आएको छ ।