Logo
Logo

बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने

- दृष्टि न्युज/संवाददाता

काठमाडौं , २५ चैत्र । काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ

विस्तृत पढ्नुहोस