Logo
Logo

तीन दिन बदली र वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना !

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, १५ चैत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

विस्तृत पढ्नुहोस