काठमाडौं, २४ फागुन । करिब ६ वर्ष पृथकतावादी आन्दोलनमा गरेका सिके राउत मुलधारको राजनीतिमा आएका छन् । शुक्रबार उनले सरकारसँग ११ बुँदे सहमति गरेका हुन्