काठमाडौं, १७ फागुन । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सातै जनालाई श्रद्धाञ्जली दिन सर्वसाधारणको टुँडिखेलमा भिड लागेको