काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् शिक्षा तथा स्वास्थ्य समिति सदस्य योगेश भट्टराईले मेडिकल शिक्षा सुधारको माग राख्दैक आन्दोलनरत डा.गोविन्द केसीले गरेको टिप्पणीमा असन्तुष्टि जनाएका छन्