सिन्धुपाल्चोक, ३० साउन । आज बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ३७ घर पुरिएका छन् । पहिरोमा परी ३८ जना वेपत्ता भएको बताइएको छ