Logo
Logo

रसुवागढी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जाेडियाे

दृष्टि संवाददाता

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्काे अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ

विस्तृत पढ्नुहोस