काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सचिव हितमान शाक्यले माओवादीले सामान्य खबरदारी सभा गर्न लागेको थाहा पाएपछि सरकारले ७ बुँदे विज्ञप्ति जारी गरेको बताएका छन् ।