एजेन्सी । टर्कीएका अधिकारीहरूले राष्ट्रव्यापी मानव बेचबिखन विरुद्धको अभियानका क्रममा आप्रवासी तस्करीमा संलग्न ५२ जना विदेशी नागरिकसहित पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन्