Logo
Logo

प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णयपछि बास्कोटाको टिप्पणी– एकताको ढोका खोल्न बाँकी रह्यो

दृष्टि न्यूज

काठमाडौं । करिब दुई वर्षपछि देशमा प्रमुख वाम दलबीच सहकार्य अघि बढेको छ । नेकपा(एमाले)को समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् ।

विस्तृत पढ्नुहोस