Logo
Logo

कर्णाली प्रदेश सांसदको शपथ पुस ११ गते

दृष्टि संवाददाता

सुर्खेत । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ पुस ११ गते हुने भएको छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने छन् ।

विस्तृत पढ्नुहोस