Logo
Logo

अफगानिस्तानको पञ्जशिर प्रान्तम तेह्र लडाकूद्वारा आत्मसमर्पण

दृष्टि संवाददाता

एजेन्सी । अफगानिस्तानको पूर्वी भागमा पर्ने पन्जशिर प्रान्तमा १३ जना लडाकूले हतियारसहित स्थानीय अधिकारीसमक्ष आत्मसमर्पण गरेका प्रान्तीय प्रशासनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ

विस्तृत पढ्नुहोस