Logo
Logo

मंसिर २१ देखि आईपीओ जारी गर्दै बाराही हाइड्रोपावर

दृष्टि संवाददाता

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।

विस्तृत पढ्नुहोस