Logo
Logo

कैलाली-१ मा नागरिक उन्मुक्तिका रञ्जिताको सुरुवाती अग्रता

दृष्टि संवाददाता

कैलाली । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता चौधरीले सुरुवाती अग्रता लिएकी छन् । सुरुवाती मतपरिणाअनुसार रेशम चौधरीको पार्टीका उम्मदवार रञ्जिताले अग्रता लिएका हुन्

विस्तृत पढ्नुहोस