Logo
Logo

नेपाल टेलिकमले ल्यायो तिहार विषेश एसएमएस सेवा

दृष्टि संवाददाता

काठमाडौं । नेपाल टलिकमले ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सेवा मंगलबारदेखि सञ्चालनमा ल्याउने भएको छ ।

विस्तृत पढ्नुहोस