Logo
Logo

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

दृष्टि संवाददाता

ढोरपाटन । पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिछिन् । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छिन् ।

विस्तृत पढ्नुहोस