Logo
Logo

जाजरकोटमा ४ दिनदेखि सञ्चार सेवा अवरुद्ध

दृष्टि संवाददाता

जाजरकोट । अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् ।

विस्तृत पढ्नुहोस