Logo
Logo

चितवनमा डेङ्गुबाट एक महिलाको मृत्यु

दृष्टि संवाददाता

चितवन । डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ निवासी ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको

विस्तृत पढ्नुहोस