Logo
Logo

हरेक ४ सेकेन्डमा एक जनाको भोकमरीले मृत्यु हुने चेतावनी

दृष्टि संवाददाता

न्युयोर्क । संसारमा हरेक चार सेकेन्डमा एकजना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् ।

विस्तृत पढ्नुहोस