Logo
Logo

सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

दृष्टि संवाददाता

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-१० नयाँरोड चोकमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् ।

विस्तृत पढ्नुहोस