काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र हुनेछ ।