काभ्रेपलाञ्चोक । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाइँले उमेरदवारी फिर्ता लिएका छन् । हुमागाइँले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्