चौतारा । मनकुमारी दनुवारले आफ्नो जीवनको ५० वसन्त भालेको डाकोसँगै पानी लिन खोलामा पुगेर बिताए । तर हिजोआज भने उनलाई पानीको कुनै चिन्ता छैन ।