Logo
Logo

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

दृष्टि संवाददाता

महेन्द्रनगर । चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ । बाढीका कारण बस्ती पूरै जोखिममा

विस्तृत पढ्नुहोस