काठमाडौं । लौरो चिन्हलाई स्वतन्त्रहरुको साझा अभियान भनेर जनतामा झुटा प्रचार गरिरहेको विषयप्रति हाम्रो नेपाली पार्टी पार्टी संयोजक अनन्तराज घिमिरेसँग निर्वाचन आयोगले स्पष्टिकरण माग गरेको