Logo
Logo

मेलम्ची र इन्द्रावतीमा पाइन थाले माछा

दृष्टि संवाददाता

सिन्धुपाल्चोक । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो

विस्तृत पढ्नुहोस