Logo
Logo

राष्ट्रपतिको कदमविरुद्ध गठबन्धन सर्वोच्च जाने तयारी, राय लिन कानुनविदहरुलाई बालुवाटार बोलाइयो

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीतिकबृत्तमा तरंग उत्पन्न भएको छ ।सत्तारुढ गठबन्धनले राष्ट्रपतिको या कदमलाई गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

विस्तृत पढ्नुहोस