काठमाडौं । सरकार स्वेच्छाचारी बनेको विपक्षी दलले ठहर गरेका छन् । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले यस्तो ठहर गरेको हो