Logo
Logo

नुवाकोटमा टिपर दुर्घटना : एक जनाको मृत्यु, ५ घाइते

दृष्टि संवाददाता

नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

विस्तृत पढ्नुहोस