Logo
Logo

पिकअपको ठक्करबाट अटोचालकको मृत्यु

दृष्टि संवाददाता

बनियानी । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको

विस्तृत पढ्नुहोस