Logo
Logo

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

दृष्टि संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर

विस्तृत पढ्नुहोस