चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामवहादुर थापा बादललाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको