काठमाडौं । अबको ३ दिन देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेसँगै प्रमुख र मझौला नदीको जलसतह बढ्ने पूर्वानुमान छ ।